याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू । टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०६५ को शुभकामना ।