शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने पनि केही छैन, तर मित्रताको ढोका भने कहिले पनि बन्द नगर्नू। टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवारमा, शान्ती होस देशमा, दसैंमा खुशी को बास होस सत्रुको नाश होस
hi .........this is nabin.... actually u have added me as frens ...in both ..id do u know me...???? but dont think in the wrong sense.... coz m in confusion....!!!!so i've asked u??? by the way thanx 4 adding me...