xxx of yyy characters
Join Group
Google Translation: Off

When Google Translation is on, topics and messages in this group will be machine-translated to your language by Google.

Messages


Topic: happy vijaya dashain
नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामका। नव दुर्गा भवानीले तपाइँको सदा रक्षा गरुन्। तापाइँले आँटेका काम पुरा हुनुका साथै तपाइँको सुस्वथ्या ,धनधान्य,एवं उच्च प्रगतिको कामना गर्न चाहन्छु।
टिका होस् निधार मा,जमर होस् कान म,सुख होस् परिवार म, शान्ती होस् देश मा ,दसैं म खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षा मा पस्स होस्,सुन चन्दी को रास होस्,होस्, र घर मा मासु बास होस्, पुरा होस् मनोकामना,यही छ विजय दशमी २०६४ को शुभकामना
Oct 13, 2007
12:36 AM


Note: To add an image or link in your message, use <img src="http://www.hi5.com/example.jpg"> or <a href="http://www.hi5.com/example.html">Text </a>

 
 

  

Title
body